८ जेष्ठ २०८१, मंगलबार

Tag: प्रचण्डद्वारा उद्घाटन

प्रचण्डद्वारा वाइसिएलको दोस्रो राष्ट्रिय भेला उद्घाटन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालले दोस्रो राष्ट्रिय भेलाको उद्घाटन गरेका छन् । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ सङ्गठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला