५ जेष्ठ २०८१, शनिबार

Tag: प्युठान कार दुर्घटना

प्युठान कार दुर्घटना (अपडेट) : ८ जना तीर्थयात्रीको मृत्यु

काठमाडौं । प्युठानको स्वर्गद्वारीबाट फर्कँदै गरेको कार दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जना तीर्थयात्रीको मृत्यु भएको छ । आज सोमबार स्वर्गद्वारी मन्दिरमा दर्शन गरी फर्किने क्रममा प्यूठानको भिग्री नजिक कार दुर्घटना भएको थियो । सोमबार दिउँसो ३ः३० बजेको समयमा