७ जेष्ठ २०८१, सोमबार

Tag: प्याज खेती

व्यावसायिक प्याज खेती शुरु

झापा । पहिलोपटक उत्साही तीन युवाले झापा गाउँपालिका–६ मा व्यावसायिक प्याज खेती शुरु गरेका छन् । फिदिम नगरपालिका–११ का सुमन न्यौपाने, बुद्धशान्ति गाउँपालिका–३ का केशव भूर्तेल र स्थानीय सोमनाथ प्रसार्इं मिलेर प्याज खेती शुरु गरेका हुन् । ती युवाले १०