७ जेष्ठ २०८१, सोमबार

Tag: पोस्टमार्टमका लागि लगियो

काभ्रेस्थली घटना : मृत भेटिएका चारै जनाको शव पोस्टमार्टमका लागि लगियो

काठमाडौँ । काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिका-२, काभ्रेस्थली, पदमसालमा एकै परिवारका मृत फेला ४ जनाको शव पोस्टमार्टमका लागि लगिएको छ । केही समय स्थानीयवासीले पोस्टमार्टमका लागि शव उठाउन खोज्दा अवरोध सिर्जना गरेतापनि प्रहरीले मृत भेटिएकाहरुको शव उठाएको हो । प्रहरी तथा