५ जेष्ठ २०८१, शनिबार

Tag: पोशाक हस्तान्तरण

जापानद्वारा नेपाल जुडो सङ्घलाई पोशाक हस्तान्तरण

काठमाडौँ । जापानले नेपाल जुडो सङ्घलाई दुई सय ४० थान जुडो पोशाक सहयोगस्वरुप प्रदान गरेको छ । यहाँस्थित जापानी दूतावासमा आज आयोजित कार्यक्रममा नेपालका लागि जापानका राजदूत किकुता युताकाले उक्त सामग्री जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यलाई हस्तान्तरण गरे । त्यस