५ जेष्ठ २०८१, शनिबार

Tag: पोलिक्लिनिक

मकवापुर प्रशासनद्वारा पोलिक्लिनिकमा सिलबन्दी

वाग्मती । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० मा रहेको राप्तीरोडस्थित गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा खटिएको जिल्ला अनुगमन टोलीले गुराँसमा सिल