४ जेष्ठ २०८१, शुक्रबार

Tag: पोखरी पुरिए

म्याग्दीका कुवा सुके, पोखरी पुरिए

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायलाई डेढदशक अघिसम्म गाउँको जलकुनीमा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले कुरुङदीमा घर बनाएको याद ताजै छ । सोही गाउँका ७६ वर्षीय टेकबहादुर कार्कीलाई पनि घरको