५ जेष्ठ २०८१, शनिबार

Tag: पोखरा पहिरो

पोखरा पहिरो अपडेट : ७ जनाको मृत्यु, ११ जना घाइते

पोखरा, २६ असार । अविरल वर्षाका कारण गएको पहिरोमा परी गए राति पोखराका विभिन्न स्थानमा ७ जनाको जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा ५ जनाको