५ जेष्ठ २०८१, शनिबार

Tag: पोखरामा लोकार्पण

‘सरुभक्तका मुक्तक’ पोखरामा लोकार्पण

गण्डकी । साहित्यकार सरुभक्तको मुक्तक सङ्ग्रह ‘सरुभक्तका मुक्तक’को आइतबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल मुक्तक प्रतिष्ठान, बेलायत शाखाद्वारा प्रकाशित उक्त कृतिको वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्सायन’लगायतले संयुक्तरुपमा विमोचन गरेका थिए । सो अवसरमा कलाकार बरालले सरुभक्त नेपाली साहित्य जगत्को