६ जेष्ठ २०८१, आइतबार

Tag: पेट्रोल पम्प सिल

बालेनपछि चिरिबाबु पनि उत्रिए एक्सनमा, लगनखेलको मञ्जुश्री पेट्रोल पम्प सिल

ललितपुर । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अबैध संरचना हटाउने अभियान जारी राखेसंगै यसको सकारात्मक असर ललितपुर महानगरपालिकामा पनि देखिएको छ । काठमाडौँ महानगरका मेयर बालेनपछि ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन पनि बालेनकै शैलीमा एक्सनमा उत्रिएका छन् । मेयर महर्जन