५ जेष्ठ २०८१, शनिबार

Tag: पृथ्वी हिरण्य मावि

वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पृथ्वी हिरण्य माविद्वारा सम्मानित

बलेवा । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१२ अमलाचौरमा अवस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयले विद्यालयको भौतिक विकासमा सहयोग पुर्याउने नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मान गरेको छ । अमलाचौर निवासी ढकालले उहाँका स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको स्मृतिमा करिब रु