६ जेष्ठ २०८१, आइतबार

Tag: पूर्व सांसद

पूर्व सांसद एवं एमाले नेता रत्न प्रसाद शर्माको निधन

काठमाडाैं । पूर्व सांसद एवं नेकपा एमालेका नेता रत्न प्रसाद शर्मा न्याैपानेको निधन भएको छ । जाजरकोट जिल्ला छेडागाड नगरपालिका निवासी बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका न्यौपानेको हिजो बुधवार राति निधन भएको हो । कोरोना रिपोर्ट नेगेटिभ आएपनि निमोनियाका