६ जेष्ठ २०८१, आइतबार

Tag: पूर्व माओवादी नेता

ओलीले खोसे एमालेमा रहेका पूर्व माओवादी नेताको जिम्मेवारी

काठमाडौं । दसबुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई लैजाने निर्णय गरेपछि उनीहरू स्थायी कमिटी सदस्यमात्रै भएका