५ जेष्ठ २०८१, शनिबार

Tag: पूर्व मन्त्री

वाम गठबन्धन फुटाउनको लागि देश-विदेशका शक्ति सक्रिय : शाही

३० पुस, भक्तपुर । पूर्व मन्त्री एवंम माओवादी केन्द्रका युवा नेता महेन्द्रबहादुर शाहीले वाम गठबन्धन फुटाउन देश-विदेशका शक्तिहरुले चलखेल गरेको दावी गरेका छन् । रफत सञ्चार क्लबद्वारा आयोजित कार्यक्रममा आइतबार शाहीले वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनलाई टुक्राएर देश-विदेशका शक्तिहरुले नेपाललाई आफ्नो