५ जेष्ठ २०८१, शनिबार

Tag: पूर्वएमालेका नेता

पूर्वमाओवादी लडाकु र पूर्वएमालेका नेता ओली नेतृत्वमा आउने जिकिर

चन्द्रौटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले पूर्वमाओवादीका लडाकु आफूहरुका पक्षमा आउने लहर चलेको बताएका छन् । कपिलवस्तुको चन्द्रौटामा युवा सङ्घका पदाधिकारीसँगको भेटघाटका क्रममा सङ्घका पूर्वाध्यक्ष बस्नेतले पूर्वमाओवादीका धेरै नेता प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा आउने