६ जेष्ठ २०८१, आइतबार

Tag: पूर्व

पूर्वमा तीज : हराउँदै गए ढकने र सङ्गिनी

झापा । तीज आयो भन्नेबित्तिकै उहिले माइतीघरमा मध्यरातमा आँखा मिच्दै ब्युँझिएर ‘दर’ भन्दै खाएको ढकनेको स्वादले ८५ वर्षीया हेमकुमारी आचार्यको अहिले पनि जिब्रो रसाउँछ । “आहा ! दर कति स्वादिलो हुन्थ्यो भने हामी अरु बेला पनि तीजमा पकाएको जस्तै ढकने