६ जेष्ठ २०८१, आइतबार

Tag: पुस १० गते शनिबार

कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गते शनिबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस १० गते शनिबार बस्ने भएको छ । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बिहान ११ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका