५ जेष्ठ २०८१, शनिबार

Tag: पुरुषोत्तम पौडेल

बारा–२ मा एमालेले पूर्वमन्त्री पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाउने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले बारा–२ मा पुरुषोत्तम पौडेललाई उम्मेदवार बनाएको छ । पूर्व युवा तथा खेलकुदमन्त्री समेत रहेका पौडेललाई एमालेले उम्मेदवार बनाउने निर्णय गरेको हो । एमालेले पूर्वमन्त्री तथा पोलिटब्युरो सदस्य पौडेलको नाम उम्मेदवारका रूपमा टुंगो