५ जेष्ठ २०८१, शनिबार

Tag: पुरा हुनुपर्ने

राप्रपा सरकारमा सहभागी हुने तर आफ्नो सर्त पुरा हुनुपर्ने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा सहभागी हुने भएको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको सभापतित्वमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी भएर हिन्दू राष्ट्रलगायत आफ्ना मुद्दा स्थापित गर्न भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । धुम्बाराहीस्थित