७ जेष्ठ २०८१, सोमबार

Tag: पुनः पारित

राष्ट्रिय सभाद्वारा दुई विधेयकलाई पुनः पारित

काठमाडौं । राष्ट्रिय सभाको आजको दोस्रो बैठकले दुई विधेयक माथि प्रतिनिधि सभाबाट भएको संशोधनलाई स्वीकार गरी सर्वसम्मतीले पुनः पारित गरेको छ । बैठकले ‘नेपाल ईन्जिनियरिङ परिषद्(पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्योष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ माथि प्रतिनिधि सभाबाट