८ जेष्ठ २०८१, मंगलबार

Tag: पिसिआर मेसिन

सांसद गाउँगाउँमा, पिसिआर मेसिन खरिद गर्न पहल शुरु

जाजरकोट । दुई हप्ताभन्दा लामो समयसम्म स्वाब परीक्षणको नतिजा नआउँदा कोरोना फैलिएको भन्दै जिल्लामा पिसिआर मेसिन खरिद गर्न लागिएको छ । मेसिन खरिद गर्न सबै पालिकाले बजेट विनियोजन गर्ने र अपुग भएमा प्रदेश सरकारसँग रकम माग गरी पिसिआर मेसिन खरिद