५ जेष्ठ २०८१, शनिबार

Tag: पिटी खेल्न

म्यादी प्रहरीलाई पिटी खेल्न र भीड नियन्त्रण गर्न सिकाईंदै

कात्तिक २४, सिन्धुपाल्चोक । प्रतिनिधि र प्रदेश सभाका लागि पहिलो चरणमा निर्वाचन हुने सिन्धुपाल्चोकमा सुरक्षाका लागि खटाउन म्यादी प्रहरीको तालिम भैरहेको छ । एक हजार ४० म्यादी प्रहरीका लागि चार ठाउँमा तालिम सञ्चालन गरिएको छ ।  सदरमुकाम चौतारा, बाह्रबीसे, मेलम्ची