६ जेष्ठ २०८१, आइतबार

Tag: पाैराणिक विश्वास

आज लुतो फाल्ने दिन र यस्तो छ पाैराणिक विश्वास

काठमाडौँ, १ साउन । आज साउने सक्रान्ति । साउने संक्रान्तिलाई लुतो फाल्ने सक्रन्तिका रुपमा मनाउने चलन छ । आजबाट असार सकिएर साउन महिना शुरु भएको छ । साउन महिनामा सूर्य कर्कट राशीमा रहने भएकोले धेरै गर्मी हुने र निरन्तर झरी