५ जेष्ठ २०८१, शनिबार

Tag: पाल्पा जीप दुर्घटना

पाल्पा जीप दुर्घटना : मृतकको संख्या १० पुग्यो, सवैको सनाखत

रामपुर, पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । ८ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ । मङ्गलबार राति अबेरसम्म पनि आफन्त