५ जेष्ठ २०८१, शनिबार

Tag: पालिका सम्मेलन

७५३ वटै पालिकाको सम्मेलन गर्दै माओवादी, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आज शनिबार ७५३ वटा स्थानीय तहको अधिवेशन गर्दैछ । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो । पालिका सम्मेलनलाई आज शनिबार अध्यक्ष पुष्पकमल दाहाल