४ जेष्ठ २०८१, शुक्रबार

Tag: पार्टी सदस्यता नवीकरण

असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्ने एमालेको प्रस्ताव

काठमाडौँ । नेकपा (एमाले) ले पार्टी महाविधेशनका लागि असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कमिटी १३ औँ बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै असार मसान्तभित्र पार्टी