६ जेष्ठ २०८१, आइतबार

Tag: पार्टी फुट्न

हामी पार्टी फुट्न दिँदैनौँ : नेकपा नेता पौडेल

काठमाडौँ, ११ साउन । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देवेन्द्र पौडेलले पार्टी विभाजन हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । संवाद क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेकपाका स्थायी समिति सदस्यसमेत रहनुभएका पौडेलले पार्टीभित्र पर्याप्त मात्रामा वैचारिक