७ जेष्ठ २०८१, सोमबार

Tag: पार्टी निर्णयविपरीत

धर्मेन्द्र र हेमन्त पार्टी निर्णयविपरीत गएकोले पदमुक्त गरेको विप्लवको स्पष्टोक्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन) पार्टी निर्णयविपरीत गएकोले पदमुक्त गरेको स्पष्टोक्ति दिएका छन् । आज एक विज्ञप्ति जारी गर्दै विप्लव धर्मेन्द्र र हेमन्त पार्टी