५ जेष्ठ २०८१, शनिबार

Tag: पायो पूर्णता

राष्ट्रिय योजना आयोगले पायो पूर्णता, सदस्य ढुंगानाले लिइन् सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ । आयोगकी नवनियुक्त सदस्य अनिता शाह ढुंगानाले पद तथा गोपनियताको सपथ लिएसँगै आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आइतबार आयोगका उपाध्यक्ष डा. मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको सपथ लिइन्