५ जेष्ठ २०८१, शनिबार

Tag: पाण्डे

नेपाल समूहका नेता सुरेन्द्र पाण्डे मन्त्री बन्ने सम्भावना

काठमाडौं । प्रधानमन्त्रीमा नियुक्ति भएसंगै केपी शर्मा ओलीले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्ने तयारी गरेका छन् । स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारबारे बालुवाटारमा छलफल जारी छ। ओलीले आफ्नो मन्त्रिमण्डलमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि समेट्ने तयारी गरेका छन् । विशेष