७ जेष्ठ २०८१, सोमबार

Tag: पाठ्यक्रमका त्रुटि

प्रधानमन्त्रीको आग्रह : बुद्ध जन्मस्थलबारे कतिपय मुलुकका पाठ्यक्रमका त्रुटि सच्याउन ध्यानाकर्षण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मिएको प्रामाणिक तथ्य भए पनि अझै कतिपय मुलुकका पाठ्यक्रममा यसबारे गलत कुरा समावेश गरिएको भए सच्याउन ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री ओलीले दुई हजार ५६५ औ बुद्धजयन्ती र बुद्ध परिनिर्वाण