६ जेष्ठ २०८१, आइतबार

Tag: पागलपन

पुरानै कुरा दोहोर्याएर नयाँ परिणामको आशा गर्नु पागलपन हो : डा. भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुरानै कुरा दोहोर्याएर नयाँ परिणामको आशा गर्नु पागलपन भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज साँझ लेख्दै उनले विभाजित नेकपा डबलका कणहरू पुरानै