६ जेष्ठ २०८१, आइतबार

Tag: पाँच महिनाअघि

पाँच महिनाअघि संसदमा दर्ता भएको महाभियोग प्रस्तावमाथि आज छलफल हुँदै

काठमाडौँ । पाँच महिनाअघि संसदमा दर्ता भएको महाभियोग प्रस्तावमाथि आज छलफल हुँदै छ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको हो । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे