५ जेष्ठ २०८१, शनिबार

Tag: पाँच जुवाडे पक्राउ

एक लाख पाँच हजार नगदसहित पाँच जुवाडे पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शनिबार पक्राउ गरेको हो । पक्राउ