५ जेष्ठ २०८१, शनिबार

Tag: पाँचौँ पटक नेपाल भ्रमण

भारतीय प्रधानमन्त्री मोदी पाँचौँ पटक आज नेपाल भ्रमणमा आउँदै

लुम्बिनी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्दै छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । बुद्ध पूर्णिमामा लुम्बिनीमा आयोजना हुने विशेष समारोहमा