६ जेष्ठ २०८१, आइतबार

Tag: पाँचौँ पटक

भारतका प्रधानमन्त्री मोदी पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबार नेपालको औपचारिक भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । बुद्ध जयन्तीका दिन उनले लुम्बिनीको भ्रमण गर्नेछन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री