५ जेष्ठ २०८१, शनिबार

Tag: पहिलो शक्ति पार्टी बन्ने

आगामी चुनावबाट माओवादी पहिलो शक्ति पार्टी बन्ने प्रचण्डको दावी

काठमाडौं । सत्ता साझेदार पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो पार्टी आगामी चुनावबाट पार्टी पहिलो शक्ति बन्ने दावी गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले ०४६ मा शान्ति सम्झौता गरेर आउँदा पनि कसैले पनि माओवादीले चुनाव जित्न भन्न सकेको स्थिति