२ जेष्ठ २०८१, बुधबार

Tag: पहिलो पार्टी बन्छौँ

देशको चाबी जनताले अझै पनि माओवादीलाई दिन खोजिरहेकोले चुनावपछि पहिलो पार्टी बन्छौँ : प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी पार्टी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको चाबी जनताले अझै पनि माओवादी केन्द्रलाई दिन खोजिरहेकोले चुनावपछि पहिलो पार्टी बन्ने दावी गरेका छन् । आज बिहीबार पार्टी कार्यालयमा आयोजित पोष्टबहादुर बोगटीको स्मृति दिवसलाई