६ जेष्ठ २०८१, आइतबार

Tag: पहिरो पन्छाए

पहिरो पन्छाएपछि एकतर्फी सडक सञ्चालन

चितवन, ९ साउन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो । जिल्ला