८ जेष्ठ २०८१, मंगलबार

Tag: पहिरोले बगायो

बागलुङको निसीखोलामा पहिरोले बगायो बालविकास केन्द्र र घर

ढोरपाटन । निरन्तरको वर्षाका कारण बागलुङको निसीखोलामा एक बालविकास केन्द्र र घर भत्किएको छ । निसीखोला गाउँपालिका–६ स्थित नरमला बालविकास केन्द्रको तीनकोठे पक्की भवन र शौचालय पहिराले बगाएको छ । सोही वडाको भल्कोट गाउँमा लालबहादुर बुढामगरको घर र गोठ पहिराले