६ जेष्ठ २०८१, आइतबार

Tag: पशुपतिमा अन्त्येष्टि

सीता दाहालको पशुपतिमा अन्त्येष्टि, प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको राजकीय सम्मानका साथ आज दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । सीताको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरिएको हो