८ जेष्ठ २०८१, मंगलबार

Tag: पर्यापर्यटन

सौराहाको रोजगारी र आयको मुख्य स्रोत पर्यापर्यटन

सौराहा, चितवन । सौराहामा वर्षौंदेखि ट्याम्पु चलाउँदै आएका स्थानीय केशव सिलवाल कोभिड–१९ पछि सौराहामा पर्यटन आउने क्रम बढेसँगै आफ्नो आयआर्जनमा पनि वृद्धि भएकामा खुसी छन् । कोरानाकाल र त्यसपछिका दुई-तीन वर्षसम्म पनि पर्यटकको चहलपहल नहुँदा परिवार पाल्न नै धौधौ हुने