५ जेष्ठ २०८१, शनिबार

Tag: पर्यटकको ओइरो

हिमपातले नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो

भक्तपुर । आज बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनः परेको वर्षासँगैको हिमपातले पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ । आज दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका-८ रानीकोटमा २ बजेपछि आन्तरिक पर्यटकको