५ जेष्ठ २०८१, शनिबार

Tag: परीक्षण छपाइ

स्थानीय निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ शुरु

काठमाडौँ । आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मतपत्रको परीक्षण छपाइ शुरु भएको छ । मतपत्र छपाइ हुँदा मापदण्डअनुरुपको निर्वाचन चिह्न छपाइ भयो भएन भनी यकीन गर्न तीन दिनसम्म परीक्षण छपाइ हुने प्रवक्ता शालिग्राम शर्मा पौडेलले