४ जेष्ठ २०८१, शुक्रबार

Tag: परिचयपत्र झुण्ड्याउँदा

कार्यालय सहयोगीले नै नायब सुब्बाको परिचयपत्र झुण्ड्याउँदा …

सिरहा । कृषि ज्ञान केन्द्र सिरहामा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै लाखौँ रकम असुल गरी फरार भएका छन् । अहिले पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित