५ जेष्ठ २०८१, शनिबार

Tag: पपुवा न्यूगिनीसँग पराजित

फाइनल भिडन्तमा नेपाल पपुवा न्यूगिनीसँग पराजित

काठमाडौँ। त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृङ्खलाअन्तर्गत आज भएको फाइनल खेलमा नेपाल पपुवा न्यूगिनीसँग पराजित भएको छ । हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा भएको खेलमा नेपाल पपुवा न्यूगिनीसँग ८६ रनले पराजित भएको हो । जितसँगै पपुवा न्यूगिनीले प्रतियोगिताको उपाधि उचाल्दा नेपाल