७ जेष्ठ २०८१, सोमबार

Tag: पदाधिकारी दोषी ठहर

भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर

काठमाडौं । कर फर्छ्यौट आयोग भ्रष्टाचार मुद्दामा चुडामणि शर्मासहित ३ पदाधिकारी दोषी ठहर भएका छन् । विशेष अदालतले कर फर्छ्यौट आयोगको भ्रष्टचार मुद्दामा सहसचिव शर्मासहित तीन पदाधिकारीलाई दोषी ठहर गरेको हो । कर फर्छ्यौट आयोगका तत्कालीन पदाधिकारीहरू अध्यक्ष लुम्बध्वज महत