५ जेष्ठ २०८१, शनिबार

Tag: पत्रकारहरु

जनप्रतिनिधिहरुबाट पत्रकारहरुमाथि भएको दुर्व्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौँ, असार ११ । नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा नुवाकोटमा पत्रकारहरुमाथि भएको दुर्व्यवहार र सञ्चार सामग्री र सवारी साधनमा भएको तोडफोडको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले आज एक प्रेस बिज्ञप्ति जारी