४ जेष्ठ २०८१, शुक्रबार

Tag: पति हत्या

रुकुम पूर्वमा पति हत्याको आरोपमा १ जना महिला पक्राउ

रुकुम पूर्व, २८ असार । रुकुम (पूर्व) मा पति हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । सिस्ने गाउँपालिका वडा नम्बर ६ झिङ्ग्रीकी महिलालाई प्रहरीले पतिको हत्या आरोपमा पक्राउ गरेको हो । शनिबार साँझ ५ बजेतिर घरायसी विवाद हुँदा