५ जेष्ठ २०८१, शनिबार

Tag: पठन संस्कृति

हरेक वडामा पुस्तकालय

बलेवा । पठन संस्कृतिको विकास र विद्यालय उमेरका बालबालिकाको सहयोगका लागि बरेङ गाउँपालिकाले ‘एक वडा एक पुस्तकालय अभियान’ शुरु गरेको छ । गाउँपालिकाका पाँचवटै वडामा एक÷एक पुस्तकालय स्थापना गर्न थालिएको हो । वडा तहमा छनोट भएका कुनै एक विद्यालयमा प्राथमिक